नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

संसारको १० डर लाग्दो स्थान

Sunday, March 27, 2011

यदी तपाईं भूत-प्रेतमा विश्वास गर्नु हुन्न भने, यो स्थानको बारेमा थाहा पाए पछी तपाईंले आफ्नो सोचाई बदलिनु पर्नेछ । यसमा केही स्थान यस्तो छ, जस्को शायद तपाईंलाई जानकारी होला ।

जानाकारी सकल्न गर्न यस स्थानअको चुनाव ऑनलाइन सर्वे द्वारा गरिएको थियो । त्यस स्थानका बसिन्दाले आफ्नो भोट, तस्वीर र ई-मेल मार्फत ब्यक्त गरेका थिए किन र कसरी यो स्थान संसारको सबै भन्दा डर लाग्दो स्थान हुन । 
यी डर लाग्दो स्थानको परिचय तल दिएको छ ।

१. कैटाकॉम्ब्स, पेरिस : यस स्थानको कथा यस्तो छ पेरिसमा आबादी बढनुको साथै यसको बिस्तारको लागि धेरै जग्गाको आवश्यकता पर्‍यो । त्यसको प्रतिफल यो भयो कि वस्ती बिस्तारको लागि शहरको त्यो स्थानमा टाउन प्लानिङ बनाइयो । जहाँ कब्रिस्तान थियो । अहिले सम्म पनि यहाँ मान्छेको आवज, छाया र अनौठो गतिविधियां देख्न सकिन्छ । यो तस्विर त्यहा कै वसिन्दाले खिचेका हुन जसमा भुइमाको केही भागमा एउटा छाया देखिएको छ ।
२. न्यु ऑरलिंस, ल्यूसिनिया : अमेरिकाको यो शहरलाई संसारको सबै भन्दा भूत भएको शहरमा गनिन्छ । शहरको मध्य भागमा बनेको यो महललाई फ्रेंच क्वार्टर भनिन्छ । यस् महलमा रहस्यमय ढंगले दस भन्दा ज्यादाको मृत्‍यु भै सकेको छ ।
३. ओकिंघारा फॉरेस्ट, जापान : यो जंगलको रुखहरुलाई समुद्र अथवा सी ऑफ ट्रीज भनिन्छ । माउंट फूजी ज्वालामुखीको नजिक अवस्थित छ । यो जंगलदेखी आउने भयानक आवाजले गर्दा यहाँको स्थानीयवासी भन्छन कि यो रुखहरुमा भूतको वास छ ।
४. अंडरग्राउंड वॉल्ट्स, एडिनबर्ग, स्कॉटलैंड : एडिनबर्ग शहरको मध्यभाग स्थित यो गुफा धेरै रहस्मयी छ । अस्सीको दशकमा बनएको यो गुफाको नजिक बाट हिंड्ने कैयौ मान्छेलाई डरलाग्दो हमला भएको छ, तर यो हमलाकारीको थियो भनेर थाहा छैन ।
५. कोलेजियम, रोम, इटली : सीजरको मनोरंजनको लागि ग्लेडिएटर्सले यहाँ आफ्नो ज्यान गुमाउथे । हजारौं कैदी र जानवरको हत्याको सिधा यस स्थानबाट हेरिन्थियो । आज पनि त्यहा घुमन जानेले त्यहा कुराकानी गरेको आवाज सुन्छन ।
६. वाल्चिया, रोमानिया : घना जङलको बीचमा अवस्थित यो भव्य महल आफ्नो सुन्दरताले कसैलाई पनि आकर्षित गर्ने क्षमता रख्दछ । यहाँ आउनेको याद यसको सुन्दरताले भन्दा यसको डरलाग्दो यादले सताउछ ।
७. ऑसोविज-बर्कनाउ कैंप, पोलैंड : चालीस र पचासको दशकमा यहाँ भएको गैस चेंबर काण्डमा २० देखी २५ लाख मान्छे मारिएका थिए । यहाँ आउने केही को यसो भन्छन कि उनीहरुलाई यस्तो अनुभव हुन्छ जस्तै कसैले जबरदस्ती उनलाई पकडेर कसैले दबाए झै लाग्छ ।
 ८. स्पिटारिफल्ड, लंदन : १९ औ शताब्दीमा बनेको यो घरले त्यस ताकाको भीषण हत्या देखेको छ । त्यस हत्याको पछाडि जसको हाथ थियो उनलाई गिरफ्तार गर्न सकिएन । त्यस मान्छेको आत्मा आज पनि त्यहा घुम्दै छ ।
 ९. यूनिट 731 एक्सपेरीमेंटल कैंप, चीन : यो भवन नाजियोंको हत्याकण्डको प्रत्येक्षदर्शी मानिन्छ । भनिन्छ कि रासायनिक हथियारको प्रयोग गरेर लगभग 25,000 चीनीया जनताको यहाँ हत्या गरिएको थियो । यस भवनमा आज पनि भयानक आवाज सुनिन्छ ।
 १0. गेट्सबर्ग, पेंसिलवेनिया : यहां १८६३ मा भएको जनक्रांतिलाई अहिले सम्मको सबै भन्दा भयानक घटना मानिन्छ । मान्छेहरु भन्छन जॉर्ज वाशिंगटनको भूत आज पनि यो भवनमा घुम्दै गरेको देखन सकिन्छ ।

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket