नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

कम्युटर किल्नर

Sunday, May 15, 2011

यो कुनै ब्लग मन्त्र नै हो न नयाँ र नौलो सफ्टवेर नै तर पनि कसैलाई जानकारी नहुन सक्छ, त्यसैले यहाँ पस्कने जमर्को गरेको छु,यसको प्रयोगले तपाईंको कम्प्युटरमा भएको न चाहिने फाइलहरुलाई डिलेट गरी दिन्छ । यसलाई यहाँबाट डाउनलोड गरेर, तल चित्रमा झै गरेर इन्सटल गर्नु होस । अब तपाईंको कम्प्युटर केही हद सम्म छरितो हुनेछ ।














0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket