नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

बिचारहरुको साझा चौतारी बाट

Friday, March 4, 2011


सर्वप्रथम त नमस्कार !

सम्पूर्ण मेरो चिर परीचित मित्रवर्गहरुमा बिचारहरुको साझा चौतारी बाट, मेरो पहिलो ब्लग जिन्दगीको पानाहरु सम्पूर्ण मित्रहरुले रुचाई दिनुभएको मा आभारी छु, जिन्दगीको पानाहरु टेक्निकल कारणले गर्दा छाडदै यस ब्लगमा फडको मरेको छु । यस ब्लगमा पनि पहिला झै बिभिन्न आयाम लिएर आउने छु, स्विकार गरिदिनु होला । यो मेरो ब्लग मेरो प्रवासको साथी भई दिएको छ, जो सँग डिउटी सँगै यसमा पनि केगी समय खर्चने गर्दछु, मेरो ब्लगमा धेरै मित्रहरु आएको दिन म खुशी हुन्छु,  के मैले आज केही साथीहरुलाई केही ज्ञान दिए छु भनेर । कसैलाई केही दिउ भन्ने मेरो अभिप्राय हो । जे भए पनि तपाईंहरुको माया सदैब पाउ ।

                                                               बिचारहरुको साझा चौतारी

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket