नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

रोमन देखि युनिकोडमा

Sunday, March 6, 2011


ब्लगरका सबै साथीहरुलाई यो जानकारी दिउ, भन्ने लक्षले नेपाली ब्लगरको लागि अतिउतम जस्ले प्रिती कान्तिपुर जस्तो फन्ट उपयोग गर्नु हुन्न र रोमन देखि युनिकोडमा निर्भर हुनुहुन्छ । उहाँ हरुको लागि यो विधि लाभदायिक हुने छ । यो विधिको लागि सर्वप्रथम रोमन देखि युनिकोड लाई यहा बाट डाउनलोड गर्नुहोस र यसलाई आफ्नो Computer को  Desktop मा save as  गर्नुहोस । त्यस भित्र दुई वटा फाईल भेटनु हुने छ । अब तपाईले web page लाई खोल्नु होस । यहाँ दुईवटा बक्स देखा पर्ने छन, जसमा " यहाँ टाईप गर्नुहोस् ।" लेखिएको छ । त्यहाँ लेखनु होस ।  यो विधि (रोमन देखि युनिकोड) अपनाउदा, अन्य युनिकोड कन्भटरमा झै अनलाईनमा नै बस्नु पर्ने बाध्यता पनि छैन, अफलाईनमा बसेरै लेखन सक्नु हुने छ । यसरी तपाईले कन्भट गरि सके पछि यहाँ बाट माईक्रोसफ्ट वर्ड अथवा ब्लगमा तपाईले कपि पेस्ट गरे पुग्छ । यो कुनै नयाँ software र website हैन । यो website केशब राज अधिकारीको स्वामित्वमा छ ।      

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket