ब्लगरका सबै साथीहरुलाई यो जानकारी दिउ, भन्ने लक्षले नेपाली ब्लगरको लागि अतिउतम जस्ले प्रिती कान्तिपुर जस्तो फन्ट उपयोग गर्नु हुन्न र रोमन देखि युनिकोडमा निर्भर हुनुहुन्छ । उहाँ हरुको लागि यो विधि लाभदायिक हुने छ । यो विधिको लागि सर्वप्रथम रोमन देखि युनिकोड लाई यहा बाट डाउनलोड गर्नुहोस र यसलाई आफ्नो Computer को Desktop मा save as गर्नुहोस । त्यस भित्र दुई वटा फाईल भेटनु हुने छ । अब तपाईले web page लाई खोल्नु होस । यहाँ दुईवटा बक्स देखा पर्ने छन, जसमा " यहाँ टाईप गर्नुहोस् ।" लेखिएको छ । त्यहाँ लेखनु होस । यो विधि (रोमन देखि युनिकोड) अपनाउदा, अन्य युनिकोड कन्भटरमा झै अनलाईनमा नै बस्नु पर्ने बाध्यता पनि छैन, अफलाईनमा बसेरै लेखन सक्नु हुने छ । यसरी तपाईले कन्भट गरि सके पछि यहाँ बाट माईक्रोसफ्ट वर्ड अथवा ब्लगमा तपाईले कपि पेस्ट गरे पुग्छ । यो कुनै नयाँ software र website हैन । यो website केशब राज अधिकारीको स्वामित्वमा छ ।
Subscribe to:
Post Comments (Atom)
0 तपाईंको बिचार लेख्नुस ।:
Post a Comment
सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।