नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

ब्लग भित्रका केही मन्त्रहरु

Wednesday, March 9, 2011

आज म तपाईंहरु लाई, केही सानातिना (blog Tips) ब्लग मन्त्रहरु जानकारी गराउन गई रहेको छु, फुर्सदको सदुपयोग अनी नयाँ ब्लगरको लागि वरदान सबित हुने छ भन्ने आशा लिएको छु । 
 स्क्रोलिङ टेक्स बक्स Scrolling Text Box
के तपाईं अन्योलमा हुनुहुन्छ ? कसरी स्क्रोलिङ टेक्स बक्स Scrolling Text Box बनाउने ल आउनुस अब यसलाई कसरी कोडिङ गर्ने । तपाईं कुनै पोस्टमा केही कुराहरु बाडन चाहनु हुन्छ ? यसको लागि यो उपयोगी हुने छ । यसलाई जहिले पनि पोस्ट गर्दा Editor Edit Html कोड गर्नु होला । 



तल तपाईंको स्क्रोलिङ टेक्स बक्स Scrolling Text Box तयार भयो ।


अन्तमा तपाईको कोडलाई यसले बन्द गर्नु होला </textarea> अब तपाईं लाई स्क्रोलिङ टेक्स बक्स Scrolling Text Box यदी यो मन परे Ctrl+A थिचेर Select र Ctrl+C थिचेर Copy गर्नुहोस् । यसमा तपाईंले चाहे जस्तो  WIDTH र HEIGHT  बदलन सक्नु हुन्छ ।
यहाँ म (Marquee Text) मुभिङ टेक्स को चर्चा गर्दै छु, जुन दाँया देखी बाँया र बाँया देखी दाँया दौडन्छ । यसको प्रयोग कुनै पनि बिषय वस्तुलाई हाइलाइट गर्नु पर्‍यो भने यसको प्रयोग गरिन्छ ।
मुभिङ टेक्स 
 <marquee>Add your text here....</marquee>
यदी तपाईंले यो माथिको कोड प्रयोग गर्नु भयो भने यस्तो देखिने छ ।
बिचारहरुको साझा चौतारी

अब तपाईंले यसलाई बाँया देखी दाँया तिर दौडाउनको लागि तलको कोड प्रयोग गर्नु होस ।
<marquee direction="right">
तपाईंले दाँया को सट्टा बाँया, माथि र तल जसरी पनि रख्नु सक्नु हुनेछ । अनी यहाँ पछाडिको रङको कोड प्रयोग गरिएको छ । कस्तो रंगको कलर कोड के हुन्छ र कुन कोड हाल्दा कस्तो रंग बन्छ हेर्न यहाँ जानुहोस।
<marquee direction="right" width="100%" style="background:#6600FF"><font color="white">Add your text here...</font></marquee>
कोडको लागि Ctrl+A थिचेर Select र Ctrl+C थिचेर Copy गर्नुहोस् । 

Add your text here...

यसको लागि कोड तल रखिएको छ । Ctrl+A थिचेर Select र Ctrl+C थिचेर Copy गर्नुहोस् ।




ब्लगमा Shere buttom र Subscrible buttom
यदी तपाईं ब्लगमा Shere buttom र Subscrible buttom खोज्नु हुँदैछ, पाउनु भएको छैन, यहाँ बाट त्यसको समाधान पाउनु होस । यदी पाउनु भएन भने त्यसको विकल्प तल भएको बक्स बाट लिन सक्नु हुने छ ।
जसको लागि निम्न तरिका बाट जान सकिन्छ #
१. आफ्नो ब्लग को Dashbord  मा जानुस् अनी क्लिक गर्नुस ।
२. अनी त्यहाँ बाट layout मा जानुस् र क्लिक गर्नुस ।
३. साइडबार मा जानुस् र Add a Gadgetमा क्लिक गर्नुस ।
४. अन्तमा HTML/JavaScript  मा क्लिक गर्नुस ।
5. अनी हजुर ले Title लाई खाली छोड्नुस् र तल को कोड copy गर्नुस्  खाली Box मा paste गर्नुस ।
६. र अन्त्य मा शेभ(Save) मा क्लिक गर्नुस ।










0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket