नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

ब्लगरमा स्क्रोल मेनु लेवल

Thursday, March 17, 2011

ब्लगरमा स्क्रोल मेनु लेवलको सुविधा छैन ! तर यसलाई कसरी राख्न सकिन्छ भन्ने बारे चर्चा गर्दैछु । यसमा तपाईंको धेरै लेबलहरुलाई सानो ठाउमा सङ्ग्रह गरेर राख्नु सक्नुहुन्छ । (Labels) को ठाउमा तपाईंले चाहेको शव्द रख्नु सक्नु हुन्छ र यसको लम्बाईको पनि निर्धारण गर्न सक्नुहुन्छ । यसलाई तपाईंले Labels widget को ठाउमा रिप्लेस गर्नु पर्छ । यसलाई यसरी पोस्ट गर्नु पर्छ । अब तपाईं आफ्नो ब्लगरको Dashboard मा जानुहोस र Dashboard बाट layout हुँदैं, page elements हुँदैं, add a gadget देखी Labels मा क्लिक गर्नुहोस। यो कोड राख्नु भन्दा पहिला हेर्नु होला ।  यदी तपाईं लेबल काउन्ट राखन चाहनु हुन्छ भने दोश्रो कोड प्रयोग गर्नु होला । जस्तै : कविता (५), लेख (३) र निवन्ध (२)
Step 1 - यो कोड पता लगाउनुहोस ।
<b:widget id='Label1' locked='false' title='Labels' type='Label'>

Step 2 - यो तल दिएको कोडलाई त्यस ठाउमा रिप्लेस गर्नुहोस ।
कोड नम्वर १

<b:widget id='Label1' locked='false' title='Labels' type='Label'>
<b:includable id='main'>
<b:if cond='data:title'>

<data:title/>

</b:if>

<select onchange='location=this.options[this.selectedIndex].value;' style='width:200px'>
<option>Labels</option>
<b:loop values='data:labels' var='label'>
<option expr:value='data:label.url'><data:label.name/>
</option>
</b:loop>
</select>

<b:include name='quickedit'/>

</b:includable>
</b:widget>

कोड नम्वर २

(<data:label.count/>)
</option>
</b:loop>
</select>

<b:include name='quickedit'/>

</b:includable>
</b:widget>
नमुना स्क्रोल मेनु लेवल

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

◄Design by Pocket ►