यहाँ ब्लगर ब्लगमै लग इन कसरी राख्ने चर्चा गर्दै छु, जसलाई तपाईंले आफ्नो ब्लगको डाटाबेस ---> लेआउट -----> एड व्यीगेटमा गएर जाभा स्क्रिप्टमा क्लिक गर्नुहोस् र तपाईंले तल दिएको कोडलाई अब Ctrl+A थिचेर Select र Ctrl+C थिचेर Copy गर्नुहोस् । अब तपाईंको ब्लगमा लग इन तयार भयो ।अब तपाईंले आफुलाई पायक पर्ने ठाउँमा, यसलाई राखन सक्नु हुन्छ ।
Enter your username and password to enter your Blogger Dasboard
कसरी ब्लगको पोस्ट र साईड बारमा बोर्डर राख्ने त ? यसको लागि तपाईंको template लाई केही परिवर्तन गर्नु पर्दछ । सर्वप्रथम त template मा यो कोडलाई खोज्नु होस । यो कोड भएको ठाउमा तल दिएको कोडलाई Ctrl+A थिचेर Select र Ctrl+C थिचेर Copy गर्नुहोस् । यसमा तपाईंले आफुले चाहेको रङ भर्नु होस ।
0 तपाईंको बिचार लेख्नुस ।:
Post a Comment
सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।