नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

ब्लॉगिंग शॉर्टकट सिक्नुहोस ।

Friday, March 18, 2011

की-बोर्डमा काम गर्दा शॉर्टकट कमांड्सको प्रयोग सबैलाई मन पर्छ । ब्लगमा पोस्ट लेख्दा पनि शॉर्टकट कमांड्सको प्रयोग गर्न सकिन्छ, तर सबै साथीहरुलाई यसको जानकारी नहुन सक्छ । थाहा छ केही यस्तै कमांड्सको बारेमा, जुन आफ्नो पोस्ट एडिटरमा काम गर्दा प्रयोग गर्न सकिन्छ । यो शॉर्टकट कमांड इंटरनेट एक्सप्लोरर 5.5+/विंडोज र मोज़िला परिवार (1.6+ र फायरफॉक्स 0.9+) सँगै अर्को ब्राउजर्समा पनि काम गर्दछ ।


  • control + b = बोल्ड
  • control + i = इटेलिक
  • control + l = ब्लॉककोट या उद्धरण चिन्ह (त्यसबेला, जब तपाईंले एडिटर एचटीएमएल मोडमा हुनुहुन्छ)
  • control + z = अनडू
  • control + y = रीडू
  • control + shift + a = लिंक
  • control + shift + p = प्रिव्यू
  • control + d = ड्राफ्ट के रूप में सेव
  • control + p = पोस्ट प्रकाशन
  • control + s = आटोसेव
  • control + g = इंडिक ट्रांसलिटरेशन (केवल त्यसबेला, जब तपाईंले यो विकल्प रोज्नु हुन्छ)

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket