की-बोर्डमा काम गर्दा शॉर्टकट कमांड्सको प्रयोग सबैलाई मन पर्छ । ब्लगमा पोस्ट लेख्दा पनि शॉर्टकट कमांड्सको प्रयोग गर्न सकिन्छ, तर सबै साथीहरुलाई यसको जानकारी नहुन सक्छ । थाहा छ केही यस्तै कमांड्सको बारेमा, जुन आफ्नो पोस्ट एडिटरमा काम गर्दा प्रयोग गर्न सकिन्छ । यो शॉर्टकट कमांड इंटरनेट एक्सप्लोरर 5.5+/विंडोज र मोज़िला परिवार (1.6+ र फायरफॉक्स 0.9+) सँगै अर्को ब्राउजर्समा पनि काम गर्दछ ।
- control + b = बोल्ड
- control + i = इटेलिक
- control + l = ब्लॉककोट या उद्धरण चिन्ह (त्यसबेला, जब तपाईंले एडिटर एचटीएमएल मोडमा हुनुहुन्छ)
- control + z = अनडू
- control + y = रीडू
- control + shift + a = लिंक
- control + shift + p = प्रिव्यू
- control + d = ड्राफ्ट के रूप में सेव
- control + p = पोस्ट प्रकाशन
- control + s = आटोसेव
- control + g = इंडिक ट्रांसलिटरेशन (केवल त्यसबेला, जब तपाईंले यो विकल्प रोज्नु हुन्छ)
0 तपाईंको बिचार लेख्नुस ।:
Post a Comment
सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।