नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

कसरी परिवर्तन गर्ने नयाँ पोस्टलाई
नयाँ पोस्ट र पुरानो पोस्ट परिवर्तन गर्नु होस ।

Monday, April 4, 2011

तपाईं यस link लाई नहटाईकन परिवर्तन पनि गर्न सक्नुहुनेछ । तपाईले text मा मात्र हैन image अथवा icon मा पनि परिवर्तन गर्न सक्नुहुनेछ ।

सबैभन्दा पहिले आफ्नो ID रखेर sign in गर्नुहोस् ।
Design--->Edit HTML हुँदै Expand Widget Templates मा click गर्नुहोस् ।
अब आउने Template box मा तल दिएको code खोज्नुहोस् ।
तल चित्रमा हेर्नु होला

<data:newerPageTitle/>

</b:if>
<b:if cond='data:olderPageUrl'>

<data:olderPageTitle/>

</b:if>
<b:if cond='data:blog.homepageUrl != data:blog.url'>
<data:homeMsg/>
<b:else/>
<b:if cond='data:newerPageUrl'>
<data:homeMsg/>
</b:if>
</b:if>

माथि भएको निलो (Blue) अक्षरलाई हेर्नुहोस् ।
अब<data:newerPageTitle/> code लाई आफुले मन लगेको अर्थत Next लेख्नुहोस् र <data:olderPageTitle/> code लाई Previous लेख्नुहोस् ।
अब save template मा clik गरेर save गर्नुहोस् ।

यो त भयो तपाईंले Text मा राख्ने । तपाईले यसलाई Text नराखिकन image अथवा icon मा पनि राख्न सक्नु हुने छ ।

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

◄Design by Pocket