नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

Post Titles Display in Sidebar

Saturday, April 16, 2011

नमुना Post Titles Display in Sidebar
सबैको चाहना अलग-अलग हुन सक्छ ! त्यसैले आज म चर्चा गर्दै छु । Sidebar मा पोस्ट Titles कसरी Display गर्ने ? यसमा तपाईंले, तपाईंको ब्लगमा भएको १००० वटा सम्म पोस्टलाई Display गर्न सक्नु हुने छ । यहाँ दिएको URL RSS to Javascript online convertor site मा गएर तपाईंले आफ्नो ब्लगको RSS ठेगाना लेख्नु होस । चित्र न १ मा झै Generate JavaScript मा क्लिक गर्नु होस । अब चित्र न २ मा जस्तै JavaScript कोड पाउनु हुने छ । त्यस कोडलाई तपाईंले आफ्नो ब्लग को Sidebar मा गएर Add Gadget लाई क्लिक गरेर JavaScript को चयन गर्नुहोस र त्यस कोडलाई Paste गर्नु होस् अन्तमा यसलाई Save गर्नुहोस् । अब तपाईंको Post Titles Display in Sidebar तयार भयो ।




चित्र न १

चित्र न २

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket