नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

Show and Hide Buttom

Saturday, April 16, 2011

मेरो सानो प्रयसले साथीहरुलाई सहयोग पुग्छ भने, किन म कन्जुसाइ गर्ने अवस्य नै यसबाट साथीहरुले फाईदा उठाउनु हुन्छ भन्ने आशा लिएको छु । के तपाईं पनि कुनै कोडहरु ब्लगमा त राख्नु हुँदैछैन ? यदी राख्नु हुँदैछ भने तपाईंलाई Show/Hide Buttom एउटा बिकल्प हुने छ, अझ तपाईंको ब्लग प्रोटेक गरिएको छ भने, यो बिधी धेरै उपयोगी हुनेछ । यसको प्रयोग कुनै पनि पोस्टमा गर्न सकिन्छ । यसलाई Edit HTML मा गएर, तपाईंको पोस्टलाई तल दिएको कोड भित्र Tex Here भएको स्थानमा राख्नु होला । साथै मेरो ब्लगमा पल्नु हुने सम्पूर्ण मित्रहरु लाई, नयाँ बर्ष २०६८ को हार्दिक मंगलमय शुभ कामना । 

उदाहरणको लागि कोडको नतिजा तल

<div dir="ltr" style="text-align: left;" trbidi="on">
<table border="1" cellpadding="5" cellspacing="5"><tbody>
<tr><th rowspan="2" style="background-color: pink; color: red;">तलको कोड लाई कपि गर्नुहोस !


<div id="spoiler" style="display: none;">Your Tex Here </div>


<button onclick="if(document.getElementById('spoiler') .style.display=='none') {document.getElementById('spoiler') .style.display=''}else{document.getElementById('spoiler') .style.display='none'}" title="Click to show/hide content" type="button">Show/hide</button></th></tr>
</tbody></table>
</div>


तपाईंले खोज्नु भएको कोड यहाँ भित्र छ



तलको कोड लाई कपि गर्नुहोस !





0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket