मेरो सानो प्रयसले साथीहरुलाई सहयोग पुग्छ भने, किन म कन्जुसाइ गर्ने अवस्य नै यसबाट साथीहरुले फाईदा उठाउनु हुन्छ भन्ने आशा लिएको छु । के तपाईं पनि कुनै कोडहरु ब्लगमा त राख्नु हुँदैछैन ? यदी राख्नु हुँदैछ भने तपाईंलाई Show/Hide Buttom एउटा बिकल्प हुने छ, अझ तपाईंको ब्लग प्रोटेक गरिएको छ भने, यो बिधी धेरै उपयोगी हुनेछ । यसको प्रयोग कुनै पनि पोस्टमा गर्न सकिन्छ । यसलाई Edit HTML मा गएर, तपाईंको पोस्टलाई तल दिएको कोड भित्र Tex Here भएको स्थानमा राख्नु होला । साथै मेरो ब्लगमा पल्नु हुने सम्पूर्ण मित्रहरु लाई, नयाँ बर्ष २०६८ को हार्दिक मंगलमय शुभ कामना ।
उदाहरणको लागि कोडको नतिजा तल
<div dir="ltr" style="text-align: left;" trbidi="on">
<table border="1" cellpadding="5" cellspacing="5"><tbody>
<tr><th rowspan="2" style="background-color: pink; color: red;">तलको कोड लाई कपि गर्नुहोस !
<div id="spoiler" style="display: none;">Your Tex Here </div>
<button onclick="if(document.getElementById('spoiler') .style.display=='none') {document.getElementById('spoiler') .style.display=''}else{document.getElementById('spoiler') .style.display='none'}" title="Click to show/hide content" type="button">Show/hide</button></th></tr>
</tbody></table>
</div>

तलको कोड लाई कपि गर्नुहोस ! |
---|
0 तपाईंको बिचार लेख्नुस ।:
Post a Comment
सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।