नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

कसरी बनाउने सलाईड शो सानो ठुलो ?

Friday, March 11, 2011

कसरी बनाउने सलाईड शो सानो ठुलो ?
यदी तपाईंको ग्याजेट सानो छ् र सलाईड शो ठुलो छ, भने निम्न अनुसार परिवर्तन गर्न सक्नुहुने छ ।
नम्बर १ सलाईड शो ग्याजेटलाई साइड बारमा हाल्नुहोस ।
(क)
Login at Blogger.com.
Click Layout link under Blog Title on Dashboard.
On Add Page Elements tab click 'Add Gadget' link.
In popup window click 'Slideshow.
Configure your slideshow.
Click Save button below.
View Blog.


नम्बर २ साइड बारको लम्बाई पता लगाउनु होस ।
तपाईंको सलाईड शो को लम्बाई पता लगाउनु पर्दछ । त्यसको लागि, ब्लगको Dashboard हुदै Layout----->Edit Html Subtab. मा जानुहोस । जसको कोड यस्तो हुने छ, जसलाई Template Code Box Scroll मा तल दिएको छ

#sidebar-wrapper {
 width: 220px;
 float: right;
 word-wrap: break-word; /* fix for long text breaking sidebar float in IE */
 overflow: hidden;      /* fix for long non-text content breaking IE sidebar float */
}

तपाईले माथि Template Code Box Scroll मा width 220 px देख्नु भयो होला, यसमा तपाइले चाहे अनुसारको width राख्नु सक्नु हुने छ तर तपाईको साइड बारको लम्बाई भन्दा सलाईड शो को ग्याजेट भयो भने  सलाईड शो पुरा देखिदैन  ।
नम्बर ३ स्लाइड शो को आकार कसरी CSS Template भित्र परिवर्तन हुन्छ । 
यो अन्तिम चरण हो, स्लाइड शो को आकार कसरी CSS Template भित्र परिवर्तन हुन्छ । तल दिएको कोडलाई यस्तो ]]></b:skin> tag : कोड भित्र लगेर Ctrl+A थिचेर Select र Ctrl+C थिचेर Copy गर्नुहोस् ।




     

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket