नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

ब्लगमा भोटे ताला लगाउने कि ?

Monday, March 14, 2011

लेख चोरी गर्नेहरु लाई निरुसाहित बनाउ । यदी लेख रखदा, लेख आफ्नो हैन भने, स्रोत खुलाई दिनु होस । नत्र किन अरुको लेखलाई आफ्नो भनेर लेख्नु हुन्छ ? किन सस्तो लोकप्रियताको मोह ? यदी तपाईंमा शिप र जागर छ, भने त्यसतै, नभए त्यो भन्दा राम्रो लेख्नु होस । कि बिर्सनु  भयो ? नेपाली उखान " सियो चोरने ले, फाली चोर छ, फाली चोरले घर फोड छ । " त्यसकरण मित्रहरु आफ्नो ब्लगमा भोटे ताला लगाउनु होस । यदी तपाईंको ब्लगमा Post Subscribe, RSS, Share bottom नराख्न सल्लहा दिन्छु ।       
 
             ब्लगमा केही हद सम्म यो भोटे तालाले काम गर्ने छ । जसको लागि अफ्नो ब्लगको  Dashbord  हुदै  Layout बाट साइडबार मा जानु होस  । Add Gadget  मा क्लिक गनु होस  र   HTML/JavaScript  मा क्लिक गनु होस, अन्तमा Title लाई खाली राखेर  र  तल दिएको कोडलाई Ctrl+A थिचेर Select र Ctrl+C थिचेर Copy गर्नुहोस् ।




<script type="text/javascript">
var omitformtags=["input", "textarea", "select"]
omitformtags=omitformtags.join("|")
function disableselect(e){
if (omitformtags.indexOf(e.target.tagName.toLowerCase())==-1)
return false
}
function reEnable(){
return true
}
if (typeof document.onselectstart!="undefined")
document.onselectstart=new Function ("return false")
else{
document.onmousedown=disableselect
document.onmouseup=reEnable
}
</script>


 

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket