नायिका कश्मिरा शाहको सुपर सेक्सी क्यालेण्डर भित्रको तस्विरहरु यो क्यालेण्डरमा कश्मिरा निक्कै बोल्ड फोटोसुटमा देखिएकी छन् । त्यसो त आइटम गर्ल रहेकी कश्मिराले एक पटक एउटा गीतका लागि बाथरुममा पुरै कपडा उतारेकी थिइन । उनले टबेलले अगाडीको भाग छोप्न खोज्दाखोज्दै पनि धेरै कुरा गीतमा देखाइएको थियो । यस्ती करिश्माले अबको फोटोसुटमा कत्तिको उत्तेजक बन्ने हुन त्यो भने हेर्न बाँकी थियो । अब त्यो प्रतीक्षको घडी पनि पुरा भएको छ ।
रियलिटी शो लिपलाक र कमेडी सर्कसदेखी चर्चित कश्मीराको बॉयफ्रेंड कृष्णा अभिषेकसँग, जब यो कलेण्डरको बारेमा कुरा गर्दा उनले भने, अहिले सम्म उनले कलेण्डर नदेखेको बताये । त्यसैले म भन्न् सक्दिन कश्मीरा कती टॉपलेस भएको छिन । तर मलाई थाहा छ, कश्मीराले आफ्नो सिमा पार गर्ने छैन ।कृष्णाले भने कि आफ्नो परिवारलाई शर्मिदा भएको देख्न सक्दैन । कश्मीरा बोल्ड छिन, त्यसैले केही सेक्सी फोटो त जरुर होला तर मलाई विश्वास छ् उनले सिमामा होलिन ।कश्मिराका यति धेरै ता-तातो तस्वीर देखेपछि कृष्णको पारो चढ्यो वा रिस मत्थर भयो ? यसको प्रतिकृया भने अझैसम्म आएको छैन ।





0 तपाईंको बिचार लेख्नुस ।:
Post a Comment
सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।