नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

Navbar लाई हटाउनुहोस

Tuesday, April 5, 2011

Navbar लाई हटाउनुहोस: Navbar अर्थात ब्लगरको डिफल्ट टेम्प्लेटहरुमा सबैभन्दा माथि हुने Navigation bar, जसमा कुनै ब्लग सेयर गर्ने, ब्लगरको ड्यासवोर्डमा प्रवेश गर्ने आदि लिन्कहरु रहेका हुन्छन् । तलको चित्र हेर्नुहोस:


Title Hide वा remove गर्ने तरिकाहरु:
तल दिएको तरिकाहरुबाट तपाईले सजिलै Title लाई Hide वा Remove गर्न सक्नुहुनेछ यस्को लागि तपाईलाई कुनै Knowledge को जानकारी हुनु पर्दैन । मात्र तल दिएको तरिकालाई पछ्याउँनुहोस ।




Step 1: 
पहिले आफ्नो Blog user-name र password राखेर log in गर्नुहोस् ।
Dashboard >> Design >> Edit HTML हुँदै Expand Widget Templates मा click गर्नुहोस् ।

Sept 1:
यो code खोज्नुहोस् जस्तै {#header h1}, {h1. title} वा {#header .description} ।
अब तल दिएको code कपि गर्नुहोस र सो (माथि खोज्नु भएको code)  भन्दा मुनी पेस्ट गरिदिनुहोस् । 

   display none;

यदी तपाई Blog को Title मात्र hide गर्न चाहनुहुन्छ भने  {h1. title} वा {#header h1} लाई खोज्नुहोस् अनि सो भन्दा मुनी माथि दिएको code(display none;) रखीदिनुहोला । जस्तै तल हेनुहोस् ।


#header h1 {
display none;
font-family:Arial;
margin:0;
font-size:35px;
font-weight:lighter;
}

 वा

 h1.title {   
display: none;     
padding-top: 38px;   
margin: 0 14px .1em;   
line-height: 1.2em;   
font-size: 100%;
 




यदी तपाई Title को description पनि Hide गर्न चाहनुहुन्छ भने {#header .description} लाई खोज्नुहोस् अनि सो भन्दा मुनी माथि दिएको code(display none;) पेस्ट गरिदिनुहोला । जस्तै तल हेनुहोस् ।

#header .description {
display none;
text-align:left;
margin:0;
font-size:16px;
}

माथि दिएको तरिकाबाट तपाइले सजिलै Title + description लाई Hide वा Remove गर्न सक्नुहुनेछ ।

Step 3:
अब तपाईको Blog को Title Hide भईसक्यो । अब तपाई Template लाई save गर्नुहोस् ।
** [save गर्नुभन्दा पहिले एकचोटी Preview गर्नुहोस् ता कि कतै गल्ती भएको छ भने थाहा हुन्छ, यदी गल्ती भएको छ भने Template Save हुँदैन ।]

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket